काठमाडौं, ११ साउन । आज आइतबार दिउँसो देशका तीन प्रदेशका केही क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, मधेश ...