काठमाडौ ११ साउन । काठमाडौंमा तरकारी किन्न गएकी महिलाको सुनको सिक्री लुटपाट भएको छ। काठमाडौं महानगरपालिका(१६ माछापोखरीस्थित तरकारी बजारमा शनिबार बिहान साढे ७ बजे तरकारी किन्ने क्रममा लुटपाट भएको हो। सामाखुसी टाउनप्लानिङ बस्ने ५१ वर्षीया लक्ष्मी घिमिरेको दुई तोला २५ लालको सिक्री लुटपाट भएको जिल्ला ...