बैतडी, ७ कात्तिक । पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा बर्तमान र पूर्व राज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । अहिले शेरबहादुर देउवा सरकारमा वाणिज्य राज्यमन्त्री रहनुभएका लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका नेता नरबहादुर चन्द प्रतिनिधिसभा सदस्य ...