ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर मिनिबस समितिमा प्रधान


admin
कार्तिक ७, २०७४ मंगलबार  १ : २२ बजे

नगरकोट, ७ कात्तिक । भक्तपुर मिनिबस सेवा समितिको अध्यक्षमा दिनेश प्रधान निर्वाचित हुनुभएको छ ।

समितिको १२आँैं अधिवेशनबाट राजुभाइ लोहलालाई पराजित गर्दै प्रधान अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रधानले १६९ मत तथा लोहलाले १४२ मत प्राप्त गर्नुभयो ।

अन्य निर्वाचित पदाधिकारीमा उपाध्यक्ष प्रमोद त्वानावासु र ध्रुवराज न्यौपाने, सचिव प्रकाश बस्नेत, सहसचिव कृष्णराम पञ्च, कोषाध्यक्ष धन त्यात र सहकोषाध्यक्ष बद्री कोजू रहनुभएको छ । निर्वाचनबाट सदस्यमा राजुप्रसाद न्यौपाने, गंगाराम खाइजू, गोपाल केसी, दयाराम दथेपुथे, आशाराम न्याइच्याइ, सुरेन्द्र जती, किरणप्रसाद गाइँजू र रामशंकर ह्यौमिखा निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

बालेन सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण : स्वघोषित स्रोतसहितको तुलनात्मक विवरण (सूची)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रचण्डको चेतावनी: संविधानमाथि छेडखानी भए सदन र सडकबाट प्रतिवाद गर्छौं

म सबै छानबिनका लागि तयार छु : प्रचण्ड

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com