काठमाडौं, १८ असोज । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्णारण गरेको छ । निर्वाचन आयेगले एक सूचनारी जारी गरी निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार परेको निर्वाचन क्षेत्र सार्वजनिक गरेको हो । अब नयाँ निर्वाचन क्षेत्र अनुसार राजनीतिक दलले उम्मेदवारी ...