काठमाडौं, १८ असोज । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्णारण गरेको छ ।
निर्वाचन आयेगले एक सूचनारी जारी गरी निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार परेको निर्वाचन क्षेत्र सार्वजनिक गरेको हो । अब नयाँ निर्वाचन क्षेत्र अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गरेर निर्वाचनमा सहभागी हुनु पर्नेछ । निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रतिवेदन अनुसार तपाई कुन निर्वाचन क्षेत्रमा पर्नु भयो ? यहाँ क्लिक गरेर सम्पूर्ण विवरण हेर्न सक्नु हुनेछ । यस्तो छ नयाँ निर्वाचन क्षेत्र 








प्रतिक्रिया दिनुहोस्