Accuracy, Balance & Credibility - JOURNALISM
सिरहा, ४ असोज । सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा ससफोका जागेश्वर यादव र उपाध्यक्षमा अरहुला देवी सिंह निर्वाचित भएका छन् ।