ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पतरौता नपाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा राजपा


admin
आश्विन ६, २०७४ शुक्रबार  १२ : २९ बजे

कलैया, ६ असोज ।  पतरौता नगरपालिकाको प्रमुख पदमा संघीय समाजवादी फोरम नेपालको जित भएको छ ।

बारामा पहिलो नगरपालिकाको परिणाम आएअनुसार संघीय समाजवादी फोरम नेपालका रमेशकुमार यादवले दुई हजार हजार ६८२ मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो ।

उहाँका निकतम प्रतिद्वन्द्वी राजपा नेपालका उम्मेदवार श्याम गुप्ताले दुई हजार ५३७ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, उपप्रमुखमा राजपा नेपालका इन्दुकुमारी साह विजयी हुनुभएको छ । उहाँले दुई हजार ५४६ मत प्राप्त गर्नुभएको थियो भने संघीय समाजवादी फोरम नेपालका ललिता कुमारीले दुई हजार ५०९ मत प्राप्त गर्नुभएको थियो ।

यसैगरी, वडा नं १ मा नेकपा (एमाले) का जगतनारायण यादव वडा नं २ मा संघीय समाजवादी फोरमका मनोजकुमार यादव, वडा नं ३ मा माओवादी केन्द्रका धेनुक महतो, वडा नं ४ मा संघीय समाजवादी फोरमका कन्हैयालाल यादव, वडा नं ५ मा संघीय समाजवादीकै लक्ष्मी यादव, वडा नं ६ मा राजपाका मकबुल मियाँ, वडा नं ७ मा एमालेका दीनानाथ सहनी, वडा नं ८ मा काँग्रेसका सर्वजित राय यादव र वडा नं ९ मा नेकाकै गौरीशंकर साह कानु निर्वाचित हुनुभएको छ ।

मतगणनामा २०० मत बदर भएको प्रमुख निर्वाचन अधिकृत शम्भुकुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी गम्भीर घाइते

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

सम्बन्धित

संयुक्त राष्ट्रसंघको अपिल — “असल नियतका साथ वार्तामा बस्नू”

२६ वर्षीया रुवी कुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

उपचारका लागि विदेशमा छौँ, हाम्रोबारे भ्रामक प्रचारबाजी भयो–देउवा

प्रधानमन्त्री बालेन शाहको विदेशी कूटनीतिज्ञहरूलाई १२ सन्देश(सचित्र)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com