काठमाडौं २० कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रले जनताले किन बामगठवन्धनलाई भोट हाल्ने भन्ने प्रश्नमा यस्ता केही रोचाक कारणहरु अघि सारेका छन् । घोषणापत्रको एउटा अंश जस्ताकोतस्तै ः ‘व्यवहारले देखाएका छन् कम्युनिष्ट पार्टीहरु बाहेक देशका अन्य कुनै पनि पार्टीहरूले राष्ट्र एवं जनताको सच्चा हितको ...