ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा छ लाखभन्दा बढी मतदाता


admin
कार्तिक १९, २०७४ आईतबार   १२ : ३९   बजे

विराटनगर, १९ कात्तिक।   एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी ६ लाख ४४ हजार ७८२ मतदाता छन् ।

स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगको कार्यालयले मतदाता नामावली संकलनमा ७० हजार २८२ मतदाता थपेपछि मतदाताको सो संख्या पुगेको हो ।

छ वटा संसदीय क्षेत्र भएको मोरङमा सबैभन्दा बढी क्षेत्र नं ३ मा एक लाख २७ हजार ४९५ मतदाता छन् । सोमध्ये ६० हजार ७४९ पुरुष र ६६ हजार ७४६ महिला मतदाता रहेको जिल्ला निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

यस जिल्लामा सबैभन्दा कम मतदाता क्षेत्र नं ५ मा छन् । सो क्षेत्रमा ४८ हजार ८६६ पुरुष र ४० हजार ४२१ महिला गरी ८९ हजार २८७ मतदाता छन् ।

क्षेत्र नं १ मा ५१ हजार ७३७ पुरुष र ५५ हजार ४९७ महिला गरी एक लाख सात हजार २३४, क्षेत्र नं २ मा ५१ हजार ५०७ पुरुष र ५३ हजार ८१३ महिला तथा एक तेस्रो लिंगी गरी एक लाख ११ हजार ३२१ मतदाता पुगेका छन् ।

त्यस्तै क्षेत्र नं४ मा ५० हजार ८८७ पुरुष र ४८ हजार २३६ महिला गरी ९९ हजार १२३ मतदाता छन् भने क्षेत्र नं ६ मा ५६ हजार २५९ पुरुष र ५४ हजार ६२ महिलाका साथै एक तेस्रो लिंगी गरी एक लाख १० हजार ३२२ मतदाता रहेको छ ।

यस जिल्लामा तीन सय मतदानस्थल र मतदानकेन्द्र सातसय ५८ रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना

ओलीको असहमतिबीच कार्यदल : एमालेमा आन्तरिक ‘भूकम्प’ को पहिलो धक्का

इरानसँग शान्ति सम्झौता नजिक पुगेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group