ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा राप्रपा(प्र)का उम्मेदवार सिफारिस


admin

दमक, ३१ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधिसभाका लागि उम्मेदवार तय गरेको छ ।
उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ नंसम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट प्रत्याशी सर्वसम्मत उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरिएको छ ।

जिल्ला समितिको हालै सम्पन्न बैठकले दलबीच सहमतिबमोजिम गठबन्धन भएर निर्वाचनमा जानु परे प्रस्तावित नामावली फिर्तासँगै गठबन्धन भएर अघि बढ्नुपर्ने समेत निर्णय गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले सार्वजनिक गरेको उम्मेदवारको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं १ मा घनश्याम लामिछाने, २ मा मनोजकुमार बोहोरा, ३ मा रोहितचन्द्रसिंह राजवंशी, ४ मा गजबहादुर भण्डारी र ५ मा जयबहादुर श्रेष्ठ रहनुभएको छ ।

यस्तै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा शिवकुमार चौहान, १ कै २ मा दीपेश राई, क्षेत्र नं २ मा लक्ष्मीप्रसाद ढकाल, २ कै २ मा भने ओमप्रकाश मिश्र, क्षेत्र नं ३ (१) मा धर्मेशचन्द्रसिंह राजवंशी, (२ ) मा देवेन्द्रराज कन्दङ्वा, क्षेत्र नं ४को (१) मा इन्द्रबहादुर बस्नेत, २ मा चन्द्रबहादुर योङ्या र ५ को १ मा देवेन्द्रकुमार खड्का र (२) मा विष्णुबहादुर धिमाल उम्मेदवार बन्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाण्डौ सतुङ्गलको व्यापारिक कम्प्लेक्समा आगलागी

सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नाम-ठेगानासहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com