काठमाडौं १४ मंसिर । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ३० सिट जित्ने एमाले महासचिव ईश्वर पोखरेलले दावी गरेका छन् । पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले पहिलो चरणको ३७ मध्ये ३२ सिट जित्ने दावी गरे । त्यसैगरी उनले दोस्रो चरणको १२८ मध्ये १०० भन्दा बढी ...