बाँके, १९ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गराउन कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटीका, मतदाता परिचयपत्र लगायतका ६४ किसिमका निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । सोमबार बेलुका मतदान केन्द्र पुगेर मङ्गलबार बिहानबाट ...