काठमाडौँ, १७ कात्तिक । आईसीसी टी–२० आई विश्वकप एसिया छनोट अन्तर्गत सेमिफाइनलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन्। यूएईले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याउने क्रममा उनी ११ रन बनाएर आउट भएका हुन्।८ विकेट गुमाएर यूएईले १ सय ३४ रन बनाएको थियो। यूएईविरुद्ध ...