कात्तिक ७, काठमाडौँ | देव खनालको कीर्तिमानी ब्याटिङ र आकाश त्रिपाठीको घातक बलिङमा यूएईलाई हराउँदै नेपालले एसीसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ। मलेसियाको क्वालमपुरस्थित बायुमास ओभल मैदानमा भएको खेल वर्षाले प्रभावित भएपछि यूएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो । ...