काठमाडौं, १४ कातिक । टी–२० विश्वकप छनोटअन्तर्गत मंगलबार घरेलु टोली नेपालले मलेसियासँग खेल्दै छ।कीर्तिपुर क्रिकेट मैदानमा दिउँसो साढे १ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जितको प्रयासमा हुने छ।यसअघि नेपालले पहिलो खेलमा सोमबार सिंगापुरलाई ८ विकेटले हराएको थियो। मलेसिया भने पहिलो खेलमा ओमानसँग ३२ ...