ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई विश्वकपमा पुग्ने सबैभन्दा अनुकूल मौका, ९ वर्षअघि यसरी रचेको थियो इतिहास


एबीसी न्यूज

काठमाडौं, १२ कात्तिक । नेपालले सोमबारदेखि घरेलु मैदानमा टी(२० विश्वकपको छनोट खेल्दैछ । एसियाका ८ वटा एसोसिएट टोली सहभागी हुने यस प्रतियोगिताबाट फाइनल पुग्ने दुई टोली वेस्ट इन्डिज र अमेरिकाले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकपका लागि छानिनेछन् ।

नेपालले समूहगत चरणमा मलेसिया, ओमान र सिंगापुरको सामना गर्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । अर्को समूहमा बहराइन, हङकङ, कुवेत र यूएई छन् ।

एसियाका एसोसिएट टोलीलाई विश्वकप खेल्ने सम्भवतः यो अहिलेसम्मकै सबैभन्दा गतिलो अवसर हो । महादेशीय छनोट प्रतियोगिताबाटै विश्वकपमा छनोटको निर्क्योल हुने भएकाले सहभागी ८ वटै टोलीका लागि विश्वकप खेल्ने सपना पूरा गर्न यो गतिलो मौका हुनेछ ।

विश्वकप खेल्न दावेदारी दिने यूएई, हङकङ, ओमान जस्ता टोलीहरु एसियामै रहे पनि विगतमा जस्तो घुमाउरो, लामो बाटो यसपटक तय गरिरहन पर्दैन । त्यस्तै अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे जस्ता टेस्ट टोलीहरुसँग भिडिरहन पर्दैन । नेदरल्यान्ड्स र स्कटल्यान्ड जस्ता बलिया एसोसिएटसँग पनि आमनेसामने हुनुपर्दैन । महादेशीय छनोटमै सेमिफाइनलसहित तीनवटा खेल जितेमा विश्वकपको टिकट पक्का हुनेछ ।

नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेको एकमात्र विश्वकप भनेकै टी(२० विश्वकप हो । र, त्यो पनि एक पटकमात्र । नेपालले सन् २०१४ मा विश्वकप खेल्ने सपना पूरा गरेको थियो । त्यसयता फेरि विश्वकप खेल्न सकेको छैन । महादेशीय छनोट पार गरेर अगाडि बढे पनि ग्लोबल क्वालिफायरमा पुगेर रोकिने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com