काठमाडौं, २२ कात्तिक । एसीसी यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन्। एसियन क्रिकेट काउन्सिल एसीसी ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एसिया कपको उद्घाटन खेलमा भने भारत र अफगानिस्तान भिड्नेछन्। नेपाल रहेको समूह मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह ...