ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी यू–१९ एसिया कप : पहिलो खेलमा नेपालको प्रतिस्पर्धी पाकिस्तान


abc

काठमाडौं, २२ कात्तिक । एसीसी यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल र पाकिस्तान भिड्ने भएका छन्। एसियन क्रिकेट काउन्सिल एसीसी ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एसिया कपको उद्घाटन खेलमा भने भारत र अफगानिस्तान भिड्नेछन्। नेपाल रहेको समूह  मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्।

एसिया कपको पहिलो खेलमा मंसिर २२ गते नेपाल र पाकिस्तान भिड्नेछन्।  त्यही दिन भारत र अफगानिस्तान पनि आमनेसामने हुनेछन्।

नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा भारतसँग २६ गते खेल्ने तालिका छ।

समूहका शीर्ष २ टोलीले एसिया कपको सेमिफाइनलमा स्थान बनाउनेछ। सेमिफाइल खेल मंसिर २९ गते हुनेछ। फाइनल खेल पुस १ गते हुनेछ।

एसिया कप मंसिर २२ देखि पुस १ गतेसम्म हुनेछ। एसिया कप यसअघि पाकिस्तानमा हुने भनिए पनि भारत जान नमानेपछि संयुक्त अरब इमिरेन्ट्स यूएई मा हुन लागेको हो।

नेपालले मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। प्रिमियर कपबाट यूएई र जापानले पनि स्थान बनाएका थिए। यी दुवै टोली समूह ुबीु मा छन्।

एसिया कपपछि नेपालले आगामी जनवरी(फेब्रुअरीमा श्रीलंकामा हुने यू(१९ विश्वकप खेल्नेछ। यू–१९ विश्वकपमा नेपाल रहेको समूहमा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन्।

एसिया कपलाई नेपालले यू–१९ विश्वकपको तयारीका रुपमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एनसेलको सेयर खरिदबिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र नेपाल

सम्बन्धित

विद्यार्थीलाई न्यानो ड्रेस

एनसेलको सेयर खरिदबिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र नेपाल

बालकृष्ण खाँणको थुनछेक आदेशविरुद्धको निवेदनमा मंसिर २८ गतेको पेसी

प्राधिकरणलाई १५ दिनभित्र सबै विवरण पेस गर्न अर्थ समितिको निर्देशन

प्रेम आलेको टिप्पणी– कर छल्न एनसेलले बिक्री मूल्य कम देखायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com