काठमाडौ २ मंसिर । चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलामा नेपालले जापानलाई ६७ रनले हराएको छ ।हङकङमा आज बिहान भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापान निर्धारित २० ओभरमा ४६ रनमा अलआउट ...