काठमाडौं, ८ बैशाख । भारतको महाराष्ट्र राज्यको नासिकमा रहेको डाक्टर जाकिर हुसैन अस्पतालमा अक्सिजन नपाएर २२ बिरामीको ज्यान गएको छ । अक्सिजन चुहावट हुँदा यो घटना भएको जनाएको छ । नासिक नगर निगम आयुक्तले २२ जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार अस्पतालमा ...