कोभिड- १९

थप २४ जनालाई कोरोना, गण्डकी प्रदेशमा संक्रमित १ सय ४४ पुगे

काठमाडौं, २७ जेठ । गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण ..

कोरोना अपडेट : विश्वभर ४ लाख ८ हजार बढी संक्रमित, संक्रमितको संख्या ७१ लाख ९३ हजार नाघ्यो

काठमाडौं, २७ जेठ । विश्वभर फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघेको छ । मंगलबार बिहानसम्म पछिल्लो २४ घण्टामा विश्वभर ३ ..

न्यूजील्याण्ड कोरोनाभाइरसमुक्त : २५ ओटा देश कोरोनामुक्त (सूचिसहित)

काठमाडौं, २७ जेठ ।   न्यूजील्याण्डले सोमबार कोरोनाभाइरससँग सम्बन्धित सबै घरेलु प्रतिबन्धहरु हटाएको घोषणा गरेको छ । कोविड–१९ बाट संक्रमित अन्तिम व्यक्ति पनि संक्रमणमुक्त भएसँगै न्यूजील्याण्डले यस्तो घोषणा गरेको हो । ..

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण भारतमा : ७ हजार ४ सय ७३ जनाको मृत्यु

काठमाडौं, २७ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४४२ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने ..

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या घट्दोक्रममा , २४ घण्टामा ५८६ को मृत्यु

काठमाडौं, २७ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा दैनिक मृत्यु हुनेको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केहिदिनअघिसम्म कोरोना भाइरसबाट दैनिक २ हजार देखि २५ सयसम्म ..

थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण, नेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो

काठमाडौं, २६ जेठ ।  नेपालमा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको ..

भारतमा मृत्यु नेपालमा कोरोना संक्रमणको पुष्टि

काठमाडौ, २६ जेठ । भारतमा मृत्यु भएका दाङका एक पुरूषमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। घोराही उपमहानगरपालिका १८ अम्वापुरका ६० वर्षीय पुरूषको मृत्युपछि आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ..

कोरोनाको हटस्पट बन्दै भारत : दैनिक १० हजारभन्दा बढी ब्यक्तिमा कोरोना भाइरसको संक्रमण

काठमाडौं, २६ जेठ । भारतमा तीन दिनयता दैनिक १० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार नाघेको भारतमा तीन दिन यतामात्रै ..

एकैदिन १०२ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४ सय ६७ पुग्यो

काठमाडौं, २५ जेठ । देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १ सय २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। २ महिला र एक सय जना पुरुषहरु डिस्चार्ज भएका हुन ..

थप २१३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३४४८

काठमाडौं २५ जेठ   नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। ..

कर्णालीमा थप ५४ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ६४१ पुग्यो

काठमाडौं २५ जेठ । कर्णालीमा थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको ..

दाङस्थित कोरोना विशेषबाट १० सङ्क्रमित आज फिर्ता

काठमाडौं, २४ जेठ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका ..