काठमाडौं, ११ बैशाख । भारतमा पहिलो पटक एकैदिनमा झण्डै दुई लाख जनाले कोरोनालाई जितेका छन्।भारतमा सङ्क्रमणको नयाँ रेकर्ड बन्दै गरेका बेला निको हुनेको सङ्ख्या पनि बढेको छ । गएको २४ घण्टामा एक लाख ९२ हजारभन्दा धेरैले कोरोनालाई जितेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा ...