काठमाडौं, ६ बैशाख । भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन १६ सयभन्दा धेरैको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६ सय २५ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै पछिल्लो २४ घण्टामै दुई लाख ७५ हजार तीन सयभन्दा धेरैमा कोरोना सङ्क्रमण ...