काठमाडौं ११ असार । कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामै पिसिआर मेसिन जडान गरेर औपचारिक रुपमा पिसिआर जाँच गर्ने काम शुरु गरिएको छ । काठमाडौंँबाट आएको स्वास्थ्यकर्मीको टोलीले पिसिआर मेसिन जडान गरेपछि स्वास्थ्य राज्यमन्त्री नवराज रावतले त्यसको उद्घाटन गर्नुभयो । दैलेखको पशु अस्पताल तथा ...