Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ८ असार । विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ९० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ३० हजार २५४ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ९० लाख ३८ हजार ८०९ पुगेको छ ...