Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १६ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड–१९) को संक्रमणबाट विश्वभर एकै दिन १ लाख ६० हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ६० हजार ३६३ जना संक्रमित भएसगै विश्वभर संक्रमितको संख्या १ करोड ४ लाख ...