ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको अवस्था भयावह : एकैदिन २० हजारभन्दा बढी संक्रमित फेला परे


एबीसी न्यूज

काठमाडौँ, १४ असार । कोरोना महामारीको चपेटामा परेको भारतमा पछिल्लो अवस्था भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा २० हजारभन्दा बढी संक्रमित फेला परेको पुष्टि भएको छ । त्यस्तै शनिबारमात्रै भारतमा ४१४ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण हालसम्म भारतमा १६ हजार १०३ जनाभन्दा बढीको ज्यान गएको छ । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

कोरोनाका कारण दिल्लीमा धेरेको बिचल्ली भएको अधिकारीहरुले जनाउका छन् । एक अध्ययनले दिल्लीमा कोरोना समुदायमा फैलिसकेको र यसलाई बेलैमा गम्भीरतासँग नलिए ठुलो दुर्घटना हुने सक्ने बताइएको थियो । एक रिपोर्टका अनुसार कोरोना अनुपात झण्डै ३० प्रतिशत रहेको छ ।

पछिल्लो समय जसरी कोरोना संक्रमितको संख्या बढीरहेको यसले भारत सरकारलाई थप समस्यामा पार्ने अधिकारीहरुले जनाएका छन् । भारतमा हालसम्म ५ लाख २९ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यस्तै ३ लाख १० हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com