ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु


एबीसी न्यूज
फाल्गुन ४, २०८२ सोमबार  ५ : ५६ बजे

काठमाडौं, ४ फागुन । भारतको राजस्थानस्थित भिवाडीमा रहेको केमिकल कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार बिहान भिवाडीको खुसखेडा औद्योगिक क्षेत्रमा रहेको एक रासायनिक कारखानामा अचानक आगलागी हुँदा सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

आगलागीको कारण अझै स्पष्ट छैन, तर कारखानामा भण्डारण गरिएका खतरनाक रसायनहरूका कारण आगो द्रुत गतिमा फैलिएको पञ्जाब केसरीले जनाएको छ । आगलागीपछि कामदारको उद्धार भैरहेको र सात जनाको शव निकालिएको समाचारमा उल्लेख छ । केही कामदार अझै भित्रै फसेको आशंका गरिएको छ । घटनाको समयमा लगभग २५ जना कामदार काम गरिरहेका थिए ।अधिकारीहरूले दुर्घटनाको अनुसन्धान शुरू गरेका छन्, र कारखाना मालिक र जिम्मेवारहरूलाई बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गोरखा-२ मा रास्वपाका बुर्लाकोटी विजयी

अछाम–१ मा एमालेका बोगटी निर्वाचित

सम्बन्धित

अमेरिका–इजरायलको आक्रमण दोस्रो हप्तामा प्रवेशः इरानमाथि अझ भीषण हमला गर्ने ट्रम्पको चेतावनी

नेपालको निर्वाचनबारे भारतीय प्रधानमन्त्री मोदीको प्रतिक्रिया

कसले – वा केले – इरानको सर्वोच्च नेता अली खामेनेईको स्थान लिनेछ ?

इरान युद्धमा ‘अहिलेसम्मका विजेता’ नेतान्याहु :इकोनोमिष्ट

ट्रम्पको दाबी: ‘इरानी ‘पागलहरू’ पहिले आक्रमण गर्न लागेका थिए’

अमेरिका–इजरायलले इरान र लेबनानमा एकसाथ हमला, दूतावासहरू बन्द, हजारौं विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com