काठमाडौं, १९ माघ । लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (नीट) लाई कांग्रेसले शुभेच्छुक संस्थाको मान्यता दिईने भएको छ । नेपाल पर्यटन व्यवसायी संघ (नीट)ले आयोजना गरेको लोकतान्त्रिक पर्यटन व्यवसायिहरुको बृहत भेला तथा सम्मान कार्यक्रममा बोल्दै देउवाले सो कुरा वताएका हुन । प्रधानमन्त्री देउवाले ...