गौशाला, १४ माघ । निर्माण व्यवसायी संघ महोत्तरीमा राजेश्वर राय प्यानलसहित विजयी हुनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गए राति अबेर सम्पन्न संघको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी मुनेश्वर चौधरीलाई २९ मतले पराजित गर्नुहुँदै राय विजयी हुनुभएको हो । सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा राजेश्वर रायले ७७ ...