काठमाडौँ, ८ चैत । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनका लागि अलैंची विकास बोर्ड स्थापना गर्न पहल लिने बताउनुभएको छ । राजधानीमा अलैंचीको विकासका लागि स्वायत्त निकाय (अलैची विकास बोर्ड) स्थापनाका सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै ...