म्याग्दी, १० जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले सामाजिक विकृति र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाइ गर्ने नियम बनाएको छ । हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजना गर्न अनिवार्य अनुमति लिनुपर्ने र पाँच दिनभन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । ...