डोल्पा, १६ जेठ । हिमाली जिल्ला डोल्पामा यस बर्ष स्याउ उत्पादन घट्ने भएको छ । गत दुई महिना यता पटक–पटकको असिना पानी र हावाहुरीका कारण गत बर्ष भन्दा यर्सबर्ष सत्तरी प्रतिशतले स्याउ उत्पादन घट्ने स्थानीय कृषकहरुले बताएका छन् । डोल्पाली कृषकको आम्दानीको मुख्य स्रोतको रुपमा ...