सप्तरी, २४ जेठ । राजविराज विमानस्थलबाट उडान गर्न अनुमति पाएको श्री एयरलाइन्सले असार १ गतेबाट आफ्नो सेवा दिन सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । श्री एयरलाइन्सका बजार व्यवस्थापक सुजन विष्टले आगामी असार १ गतेबाट काठमाडौं–राजविराज नियमित जहाज उड्ने सम्पूर्ण आन्तरिक तयारी भइसकेको जानकारी दिएका छन् ...