चितवन ,२२ माघ । चितवनमा तरकार बिक्री नै हुन छाडेपछि किसानहरुले खेतमै तरकारी नष्ट गरेका छन् । पूर्वीचितवनको खैरहनी–१ बहेराका किसानहरुले तरकारीको मूल्य नपाएको र बिक्री नभएको भन्दै तरकारी नष्ट गरेका हुन् । उनीहरुले खेतमा लगाएको तरकारी ट्याक्टरले जोताएका छन् । तरकारीमा पनि बिशेष गरि ...