ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयद्धारा बजेट तथा कार्यक्रम सार्वजनिकरण


sharan sharan
माघ १७, २०७५ बिहीबार  ४ : ५९ बजे


१७ माघ, बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयद्धारा आर्थिक बर्ष २०७७५÷०७६ मा गरिने कार्यक्रमहरुको बजेट सार्वजनिक गरेको छ । विहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयले बजेट सार्वजनिक गरेको हो ।
२९ करोड, ३९ लाख ८० हजार कुल बजेट सार्वजनिक गरिएको हो । बरिष्ठ पशु विकास अधिकृत डा। शरण कुमार पाण्डेले पुँजीगत तर्फ ४२ लाख, चालु तर्फ १७ करोड ९९ लाख ८०हजार र २७ करोड १८ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का मन्त्री आरती पौेडेलले सिमित जनशक्तिकाविचमा काम गर्नुपरेको भन्दै यसमा मन्त्रालयले बढि भन्दा बढि कार्य गरेको बताईन् ।
उनले मन्त्रालयले पहिलो पटक ल्याएको कृषक करार खेती को योजना अगाडी बढाएको जानकारी दिदै किसानहरुमा एक प्रकारको उत्साह पैदा भएको बताईन् । महिला किसानहरुलाई समेत सहकारीको माध्यमबाट उद्यमशिलता विकासको लागि लागिपरेको बताईन् ।
उनले शिक्षित जनशक्तिलाई कृषिमा तयार गर्ने योजना अनुसार मन्त्रालये अगाडी बढाएको बताईन । किसान कल सेन्टरलाई विद्यार्थीहरु संग मिलेर अगाडी बढाउने बढेका बताईन् । उनले अर्घाखाँची जिल्ला लाई १२ वटै जिल्लामा पुग्ने गरी बाख्राको स्रोत केन्द्र स्थापना गर्नेै गरी योजना अगाडी बढाइएको बताईन । उनले भनिन्–‘अहिले नै गर्व गर्ने खालको काम गरेका छौ हामी भन्दैनौ, तर क्रमीक रुपमा काम अगाडी बढाएका छौ ।
मन्त्री पौडेलले बास्तविक किसान पहिचान गर्नको लागि ११३५ जना किसानको घर घरमा पुगेको समेत बताईन् ।
मन्त्रालयका सचिव याम नारायण देवकोटाले प्रदेशमा लाईभस्टक तथा एन्भोसन परियोजना समेत आएकोले उक्त परियोजना संग समेत संमन्वय गरेर मन्त्रालय अगाडी बढ्ने योजना बनाएको बताए । उनले सहकार्य मार्फ अगाडी बढीने बताए ।
अदुवा, कफि, विउ उत्पादन, सुन्तलाजात, मासु जन्य उत्पादन लगायतमा संमन्वय गरेर अगाडी बढेको बताए ।
कार्यक्रममा पशुपक्षि तथा मत्स्य विकास निर्देशनालय प्रमुख योगलकिशोर तिवारी, कृषि विकास निर्देशनालय प्रमुख डा। शान्ता कार्की, किसानका लागी उन्नत विउ विजन कार्यक्रम डेपुटी प्रोग्राम म्ययानेजर तुलसीराम भण्डारी, मत्स्य उत्पादक कृषक संघ रुपन्देहीका अध्यक्ष पुन्यराम चौधरी, दुग्ध उत्पादक कृषि सहकारी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, पोल्ट्री व्यवसायी गोविन्द खड्का, दिपक आचार्य, पत्रकार अमृता अनमोल लगायत, मत्स्य विकास अधिकृत लक्ष्मी कार्कीले आ– आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२०६४ देखि निरन्तर संसदमा प्रचण्ड, २०८२ मा विजय घोषित हुने पहिलो पार्टी प्रमुख

अर्को बज्यो घण्टी: धनुषा–३ मा मनिष झा विजयी, एमालेको जमानत संकटमा

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com