काठमाडौं,१४ माघ । नागार्जुन नगरपालिका काठमान्डौको आयोजनामा तथा सहयोगि सँस्था नेपालको सहकार्यमा सञ्चालित “महिला उध्यमशिलताको लागि ब्यूटिपार्लर ” कार्यक्रम अन्तरगत सफलतापूर्वक सहभागि भएका प्रशीक्षार्थीहरूलाई एक कार्यक्रममा नागार्जुन नगरपालिका काठमान्डौको नगर प्रमूख मोहन बस्नेतले प्रमाणपत्र हस्तान्तरण गरियो । ऊक्त अवसरमा मेयर बस्नेतले महिलाहरूलाई आत्मनिर्भर बनाउन अरू ...