काठमाडौ ७ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भविष्यको ुगोल्डेन डोमु क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि डिजाइन छनोट गरेको बताएका छन्। उनले आफ्नो कार्यकालको अन्त्यसम्ममा यो प्रणाली सञ्चालनमा आउने पनि बताएका छन्। गत जनवरी २० मा दोस्रोपटक ह्वाइट हाउस फर्केको केही दिनपछि नै ट्रम्पले उक्त ...