काठमाडौ ८ जेठ । युद्धविराम भए पनि भारत र पाकिस्तानबीच वैमनस्य जारी छ। उनीहरूले पालैपालो आआफ्ना देशमा रहेका एकअर्काका कर्मचारीलाई देश छाड्न भनिरहेका छन्। भारतले आफ्नो देशमा रहेको पाकिस्तानी उच्चायोगका अर्का अधिकारीलाई ुअवाञ्छित व्यक्तिु घोषणा गर्दै २४ घण्टाभित्र देश छाड्न भनेको भोलिपल्ट बिहीबार ९मे २२० ...