काठमाडौ १० जेठ । लामो समयदेखि कम्बोडियामा अलपत्र दुई जना नेपाली नागरिकको उद्धार गरिएको छ । नेपाली राजदूतावास थाइल्यान्डले उनीहरुलाई उद्धार गरी स्वदेश फर्काएको हो । हिजो स्वदेश फर्कनेमा एक महिला र एक पुरुष छन् । सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा ...