काठमाडौ १५ जेठ । इजरायलले हमासका उच्च नेता मोहम्मद सिनवारको ज्यान गएको दाबी गरेका छ । सन् २०२३ अक्टोबरमा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता सिनवार मारिएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बताउनुभएको छ । दुई वर्ष अघिको आक्रमणपछि गाजामा युद्ध चर्किएको हो ...