ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

नयाँ विद्यार्थी भिसा आवेदन रोक्न विदेशका दूतावासहरूलाई अमेरिकाको आदेश


abc news
जेष्ठ १४, २०८२ बुधबार  १ : ०६ बजे

काठमाडौ १४ जेठ । अमेरिकाले विदेशमा रहेका आफ्ना दूतावासहरूलाई नयाँ विद्यार्थी भिसा आवेदनहरू अस्थायी रूपमा रोक्न आदेश दिएको छ।

अमेरिकाले अब आवेदकहरूको सामाजिक सञ्जालको गहन छानबिनको प्रक्रिया पनि सुरु गर्ने बताएको छ।

हार्वर्ड विश्वविद्यालयलाई दिने गरिएको सरकारी कोषको समीक्षा गर्ने तयारी भइरहेको खबरपछि त्यस्तो आदेश आएको हो।

यसले ट्रम्प प्रशासन र केही अमेरिकी विश्वविद्यालयबीच जारी विवादमा नयाँ मोड ल्याएको छ।

धेरै अमेरिकी कलेज आर्थिक रुपमा विदेशी विद्यार्थीमा निर्भर छन्।

हार्वर्ड विश्वविद्यालयविरुद्ध ठूलो कारबाहीको तयारी

हार्वर्डले प्राप्त गर्ने सरकारी कोष रोकेर कुनै अन्य संस्थालाई दिने तयारी अमेरिकाले गरेको छ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘सरकारी सेवा एजेन्सी ९जीएसए० ले अन्य एजेन्सीहरूलाई पत्र पठाउनेछ। पत्रमा हार्वर्डसँगको सम्झौता समाप्त गर्ने वा कुनै अन्य संस्थालाई दिने सम्भावनाबारे सोधिनेछ।’

ट्रम्प प्रशासनको अनुमान के छ भने हाल हार्वर्डसँग लगभग ३० वटा यस्ता सम्झौता चलिरहेका छन्। यी सबै सम्झौ कुल १० करोड डलर बराबरका छन्।

हार्वर्ड विश्वविद्यालयले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

ट्रम्प प्रशासनले गत हप्ता मात्र हार्वर्डमा विदेशी विद्यार्थी प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

यसपछि हार्वर्डले ट्रम्प प्रशासनको यो निर्णयविरुद्ध अदालतमा मुद्दा हालेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

धनुषा–१ मा उम्मेदवारी खारेज भएका उम्मेदवारलाई धेरै मत आएपछि परिणाम अन्योलमा

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन, प्रधानमन्त्रीले भनिन्– अध्ययनपछि प्रक्रिया अघि बढ्छ

बर्दियाका दुवै क्षेत्रमा रास्वपाको जित, क्षेत्र नं. १ मा ठाकुरसिंह फराकिलो मतान्तरले विजयी

ललितपुर–२ मा रास्वपाका जगदीश खरेल विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com