काठमाडौ २ जेठ । युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच शुक्रबार टर्कीको इस्तानबुलमा वार्ता सम्पन्न भएको छ। बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक(एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिएका छन्। उनले भने, ‘हामीले युद्धविराम र मानिसहरू आदानप्रदानका विषयमा ...