ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह


abc news

काठमाडौ १ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइफोन निर्माता कम्पनी एप्पललाई भारतमा उत्पादन बन्द गर्न आग्रह गरेका छन्।

कतारको राजधानी दोहामा उनले एप्पलका सीईओ टिम कुकलाई भने, भारत आफैँलाई आफ्नो हितको ख्याल राख्न देऊ।

ट्रम्पको यो अभिव्यक्ति यस्तो समयमा आएको हो जतिबेला भारत र अमेरिका आयात करबारे संवाद गरिरहेका छन्।

साथै यसबीच एप्पलले भारतमा आफ्नो उत्पादन क्षमता बढाउने विचार गरिरहेको खबर पनि आएको छ।

मिडियासँग कुरा गर्दै ट्रम्पले भने, ुमैले हिजो टिम कुकसँग कुरा गरेँ। मैले भनेँ( टिम, हामी तिमीलाई धेरै राम्रो व्यवहार गरिरहेका छौंँ। तिमी ५०० अर्ब डलरको कम्पनी बनाउँदै छौ, तर मैले सुनेको छु( तिमी भारतमा कारखाना स्थापना गर्दै छौ। म तिमीले भारतमा ९आईफोन० बनाएको चाहन्नँ।ु

यदि तपाईं भारतलाई सहयोग गर्न चाहनुहुन्छ भने त्यो ठीक छ, तर भारत संसारमा सबैभन्दा बढी कर लगाउने देशमध्ये एक हो। त्यहाँ बेच्न गाह्रो छ। भारतले हामीलाई एउटा प्रस्ताव दिएको छ जसमा उनीहरूले हाम्रा सामानहरूमा कुनै पनि कर नलगाउने वाचा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com