तेहरानका कट्टरपन्थीहरूले दशकौँको रणनीतिक पूँजी गुमाए र निरोधलाई कमजोर बनाएजुन १२ मा, इजरायलले इरानको आणविक सुविधा र मिसाइल साइटहरूमा क्षति पु¥याउने, ग्यास डिपोहरू ध्वस्त गर्ने, र महत्वपूर्ण रूपमा, शीर्ष शासन अधिकारीहरूको ठूलो संख्यामा हत्या गर्ने शृंखलाबद्ध हमलाहरू सुरु ग¥यो। इरानी सर्वोच्च नेता अली खामेनी जीवित ...