काठमाडौ ३ असार । क्यानडाको कानानास्किसमा सम्पन्न शिखर सम्मेलनपछि जी(७ देशका नेताहरूले इजरायल र इरानको द्वन्द्वबारे संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘हामी, जी(७ का नेताहरू मध्यपूर्वमा शान्ति र स्थिरताप्रति हाम्रो प्रतिबद्धता दोहोर्याउँछौँ।’ उनीहरूले विज्ञप्तिमा ुइजरायललाई आफ्नो रक्षा गर्ने अधिकार रहेकोु उल्लेख गरेका ...