काठमाडौ ८ असार । यस वर्ष जनवरीमा दोस्रोपटक अमेरिकाको सत्तामा फर्किंदा डोनाल्ड ट्रम्पले आफूलाई ुशान्ति निर्माताु भनेका थिए। तर अहिले उनले एकाएक इरान र इजरायलबीचको जटिल द्वन्द्वमा हात हालेका छन्। राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्न सकेका छैनन्। बरु अब उनले एउटा ...