काठमाडौं, २१ माघ । विश्वका धनाढ्य, टेस्ला एवं ट्विटरका मालिक एलन मस्कले एक विश्वविद्यालय खोल्ने मनसाय व्यक्त गरेका छन् । आइतबार मस्कले आफ्नै सामाजिक सञ्जाल एक्समा ‘टेक्सास इन्स्टिच्युट अफ टेक्नोलोजी’लाई वास्तविकतामा परिणत गरिदिऊँ रु भन्दै प्रश्न गरेका छन् । उनले यो विश्वविद्यालयमा ‘उन्नत किसिमको सामाजिक ...