काठमार्डौ ११ माघ । एथ्लेटिको बिल्बाओविरुद्ध ४–२ को हारपछि ला लिगा च्याम्पियन बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति सान मेम्समा भएको खेलमा २–१ को अग्रता जोगाउन नसक्दा बार्सिलोनाको चुनौती अन्तिम–८ बाटै सकिएको हो । खेलको पहिलो मिनेटमै गोर्का गुरुजाताले गोल गर्दै ...